Notice :-visit on home page to get much more new update .( अधिक जानकारीका लागि हाम्रो वेबसाइटको प्रमुख पेजमा जानुहोस। )
( "हाम्रो गाउ बारे संक्षिप्त जानकारी )
........"मेउडिहवा गाउ "...........
हाम्रो भैरहवा सहरको दक्षिण भागमामा स्थित सिद्दर्थानगर वार्ड न :२ मेउडिहवा संस्कृति, परम्परा, भाषा,धर्म संरक्षण र जगेर्ना गर्ने प्रमुख गाऊ हो। यस गाउमा बिभिन्न जतजती ,धर्म र सम्प्रदाय मान्ने मानिसका बसोबास भएका कारण ले गर्दा यस गाउमा अहिले सम्म सामाजिक सद्भाव कायम रहेको पाइन्छ।
यस गाउमा अवलम्बन गरिने मुख्य धर्महरु :
हिन्दु धर्म मानिने अनुमानित ९७%
बौध धर्म मानिने २ %
इस्लाम धर्म मानिने १ % गाउ भित्र रहेको पाइन्छ।
यस गाउमा विभिन्न भाषा पनि बोलिने गरिन्छ ,
जस अन्तर्गत मुख्यतय रुपले
खाडी भोजपुरी भाषा (मधेसी भाषा) लगभग ८५%
नेपाली भाषा ( खस भाषा )लगभग १० %अवधि भाषा न्यून ५ % अनुमानित गाउ भित्र बोलिने गरिन्छ।
यस गाउका सिमा पथ ,वाटिका पथ ,मेउडिहवा चोक,कलिमाई पथ , हरिजन टोल ,मगर टोल दहचान्नी चोक र जंगल टोल शिक्षित व्यक्तिहरुको संख्या निकाल्न प्रयास गर्यौ भने यस गाउमा ९० % को हाराहारी मा यस क्षेत्रका व्यक्तिहरु शिक्षित छन् भन्ने कुरा पुष्टी हुन जान्छ।

हरेक गाउ ठाउमा कुनै नकुनै मुख्य स्थलहरु रहेका हुन्छन। तसर्थ यहाँ पनि त्यस्ता कयौ स्थलहरु रहेको छ। जस अन्तर्गत मुख्य स्थलहरु सूचीबद्ध रुपमा यस प्रकारको रहेको छ।
यहाका प्रमुख स्थलहरु को नाम यस प्रकारको छ।
1. श्री दुर्गा मन्दिर :- मेउडिहव गाउ भित्र,
2.श्री कोटहि मन्दिर:- मेउडिहव गाउ भित्र
3.श्री कलिमाई मन्दिर:- मेउडिहव गाउ भित्र
4.श्री राधा कृष्ण मन्दिर:- मेउडिहव गाउ भित्र ,
5.श्री शिव गणेश मन्दिर:-मगर टोल
6.श्री सत्य साइ केन्द्र :- मेउडिहव र 7. पिकनिक स्पोट भनेर चिनिने खेल्ने ठाँउ पंचावाटिका :-जंगल टोल पनि एक हो।
शिक्षाको हिसाबले हेर्ने हो भने श्री मेउडिहवा प्राथमिक विधालय ,श्री बल बाहिर उचा. मा. वि.ले निरन्तर लामो समय देखि शिक्षा दिदै आइरहेको छ।
अन्य ताजा नौला जानकारी एवं समाचार का लागि सदैव हाम्रो website र facebook
South bhairahawa मा जुडी राखौ।
धन्यवाद।

वार्ड न: २ को परिचय
१. क्षेत्र फल :४.२१ वर्ग कि. मी.
२.टोल संख्या :८ टोलको नाम : मेउडिहवा, मैत्री पथ ,मगर टोल , सिमा पथ , जंगल टोल ,फुलपूर ,कालीमाइ पथ,हरिजन टोल ,न्यु रोड
३. सिमाना :पुर्व वार्ड न १ : डांडा खोला , पश्चिम वर्ड :११ र वर्ड न :१० छोटकी शंकरपुर उत्तर वर्ड न : ३ खजाना र खाजुरिया दक्षिण :भारतीय सिमाना
४.महत्वपुर्ण स्थलहरु : पंचावटिक
५ : मुख्य पेश : कृषि ,नोकरी ,व्यापार
६ : शिक्ष : श्री मेउडिहवा प्राथमिक विद्यालय , श्री बाल बाहिर उ. मा. वि.
७ :सुरक्ष : प्रहरी चौकी, मेउडिहवा चौक
८ :जनसंख्या तथा घर धुरी : जम्मा घर धुरी संख्या: ९२२ कुल जनसंख्या :५४४३ पुरुष : २९२१ महिला : २५२२